जेनजी आन्दोलनमा हितेन्द्रदेव शाक्यको घरमा चोरी गर्ने भारतीय नागरिक जेल चलान
४ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनको मौकामा विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको घरमा डाँका चोरी गरेको आरोपमा समातिएका भारतीय नागरिक कारागार चलान भएका छन् । शाक्यको ललितपुर महानगरपालिका–११ ढटल मार्गस्थित घरमा डाँका चोरीको आरोपमा समातिएका भारतीय नागरिक १८ वर्षीय सरोज आलम कारागार चलान भएका हुन् । भारतको बेतिया जिल्लाका आलमलाई अदालतले पुर्पक्षका लागि […]
थप पुरा समाचारको लागि