चितवन राइनोज मिट सम्पन्न

चितवन राइनोज मिट सम्पन्न

४ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली चितवन राइनोजले आयोजना गरेको ‘चितवन राइनोज मिट’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। एनपीएल ट्रफी टुरको मुख्य आकर्षणका रूपमा आयोजित यस कार्यक्रममा क्रिकेट, समुदाय र संरक्षण भन्ने सन्देशका साथ स्थानीय सहभागिता र उत्साह झल्किएको थियो। कार्यक्रमका क्रममा चितवन राइनोजले एनपीएल २०२५ का लागि तीन अन्तर्राष्ट्रिय खेलाडीहरूको […]

थप पुरा समाचारको लागि
TOP