ड्रिम टु प्ले टी-२० क्रिकेटको उपाधि मोरङलाई

४ कात्तिक, विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली विराटनगर किङ्सले कोशी प्रदेश क्रिकेट संघको सहकार्यमा आयोजना गरेको ड्रिम टु प्ले टी२० प्रतियोगिताको उपाधि मोरङले जितेको छ । पाँच टोली सहभागि प्रतियोगितामा लिग चरणका खेलहरु सकिएपछि अंकतालिकाको शीर्ष स्थानमा रहेर मोरङले उपाधि जितेको हो । सिंगल राउण्ड रोबिन लिग फर्म्याटमा खेलाइएको प्रतियोगितामा मोरङले […]
थप पुरा समाचारको लागि