पीएसजीको ‍फराकिलो जित

पीएसजीको ‍फराकिलो जित

५ कात्तिक, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ । पीएसजीले बायर लेभरकुसनलाई ७-२ को फराकिलो अन्तरले हराएको हो । पीएसजीको जितमा डिजायर डुले २ गोल गर्दा विलिन पाको, भिचा भरातस्केलिया, नुनो मेन्डेस, ओस्मान डेम्बेले र भिटिन्हाले १-१ गोल गरे । लेभरकुसनका लागि दुवै गोल एलेक्स गार्सियाले गरे । खेलको ३३औं […]

थप पुरा समाचारको लागि
TOP