युआईएको अध्यक्षमा राफेल चिउली निर्वाचित

युआईएको अध्यक्षमा राफेल चिउली निर्वाचित

५ कात्तिक, काठमाडौं । वाटर स्पोर्टससंग सम्बन्धित मुख्य खेलकुद‌को अन्तर्राष्ट्रिय महासंघ यूनियन इन्टरनेशनल मोटोनाउटिक-युआईएम (Union Internationale Motonautique -UIM) को अध्यक्षमा डा. राफेल चिउली पुन: निर्वाचित भएका छन् । अक्टोबर १२ मा चीनको संघाईमा रहेको सी वर्ल्डस्थित होटल कोडिसमा भएको ९८औं साधारण सभाले उनलाई निर्विरोध अध्यक्षमा चयन गरेको हो । चिउली एसोसिएसन अफ आइओसी रिकनाइज्ड इन्टरनेशनल […]

थप पुरा समाचारको लागि
TOP