युनिभर्सल मेडिकल कलेजका नर्स सातौं दिन पनि आन्दोलनमा
८ कात्तिक, बुटवल । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसज शिक्षण अस्पताल भैरहवामा कार्यरत नर्सहरू सरकारले तोकेको पारिश्रमिक पाउनुपर्ने माग गर्दै आज सातौं दिन पनि आन्दोलनमा छन् । सरकारले तोकेको भन्दा अति न्यून पारिश्रमिक पाएका उनीहरुले तलब वृद्धिको माग गर्दै कात्तिक २ गतेदेखि आन्दोलनमा छन् । नर्सहरुले ‘श्रम शोषण बन्द गर’, ‘महँगो अस्पताल सस्तो नर्स’,‘नर्सको सम्मान र […]
थप पुरा समाचारको लागि