भारतले रूससँग तेल किन्न पूरै कम गरेको ट्रम्पको दाबी
९ कात्तिक, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रूसी तेल किन्न पूरै कम गर्दै गएको दाबी गरेका छन् । एयरफोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले रूसी तेल खरिदका विषयमा आफूले चीनका राष्ट्रपति सी जिनपिङसँग पनि कुरा गर्ने बताए । एशियाली देश भ्रमणका लागि मलेसिया प्रस्थान गर्नुअघि ट्रम्पले एक हप्ते भ्रमणमा निस्कनुपूर्व उनले भने, ‘चीनले […]
थप पुरा समाचारको लागि