केटी पेरी र जस्टिन ट्रुडोले दिए रोमान्सलाई औपचारिकता (तस्वीर)
इट्स अफिसियल ! वी आर डेटिङ…! पपस्टार केटी पेरी र क्यानडाका पूर्वप्रधानमन्त्री जस्टिन ट्रुडोले रोमान्सलाई औपचारिकता दिएका छन् । पेरीको ४१ औं जन्मदिन मनाउने क्रममा उनीहरू शनिबार राती फ्रान्सको पेरिसमा एकसाथ देखिए । आफूहरूको पहिलो आधिकारिक भ्रमणको क्रममा, केटी र जस्टिनले क्रेजी हर्स पेरिसमा क्याबरे शोमा भाग लिए, जहाँ पापाराजीहरू घन्टौंदेखि उनीहरूको प्रतीक्षामा थिए । […]
थप पुरा समाचारको लागि