साउथ एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा राजनले जिते रजत

साउथ एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा राजनले जिते रजत

९ कात्तिक, काठमाडौं । भारतको राँचीमा भइरहेको चौथो साउथ एसियन सिनियर एथ्लेटिक्स च्याम्पियनसिपमा नेपाली धावक राजन रोकाएले रजत पदक जितेका छन् । उनले पुरुष १०००० मिटर दौडमा रजत जितेका हुन् । राजनले निर्धारित दूरी ३० मिनेट ३९:१५ मिनेटमा पूरा गरे । यस स्पर्धामा भारतका अभिषेकले स्वर्ण जित्दा भारतकै प्रिन्स कुमारले कांस्य जिते । अभिषेकले ३० […]

थप पुरा समाचारको लागि
TOP