दिल्लीमा वायु प्रदूषण बढेपछि कृत्रिम वर्षा गराउन क्लाउड सिडिङ

दिल्लीमा वायु प्रदूषण बढेपछि कृत्रिम वर्षा गराउन क्लाउड सिडिङ

११ कात्तिक, काठमाडौं ।  भारतको राजधानी दिल्लीमा फैलिएको गम्भीर वायु प्रदूषण नियन्त्रण गर्न सरकारले मंगलबार कृत्रिम वर्षा गराउने प्रयासस्वरूप क्लाउड सिडिङ गरेको छ । क्लाउड सिडिङमार्फत् कृषिम वर्षा भए विषाक्त धुवाँ र धुलोले ढाकिएको राजधानी दिल्लीको वायुमण्डल सफा हुने अपेक्षा गरिएको छ । क्लाउड सिडिङपछि अहिले दिल्लीबासी कृषिम वर्षाको पर्खाइमा छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार […]

थप पुरा समाचारको लागि
TOP