निर्वाचन पर्यवेक्षणका लागि १५ दिन भित्र निवेदन दिन आयोगको आह्वान

निर्वाचन पर्यवेक्षणका लागि १५ दिन भित्र निवेदन दिन आयोगको आह्वान

११ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थाहरूलाई निवेदन पेश गर्न आह्वान गरेको छ । आयोगले मंगलबार एक सूचना जारी गरेर पर्यवेक्षण अनुमतिका लागि आवश्यक कागजातसहितको निवेदन १५ दिनभित्र पेश गर्न आह्वान गरेको हो । आयोगका अनुसार पर्यवेक्षण अनुमतिका लागि निवेदन दिँदा काठमाडौं उपत्यकाको हकमा […]

थप पुरा समाचारको लागि
TOP