अदालत आफैं जाहेरवाला हुनु उपयुक्त होइन : टीकाराम भट्टराई

अदालत आफैं जाहेरवाला हुनु उपयुक्त होइन : टीकाराम भट्टराई

१२ कात्तिक, काठमाडौं । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले अदालत आफै जाहेरवाला हुनु उपयुक्त नभएको बताएका छन् । ‘अदालतमा भएको तोडफोड र आगजनी अक्षम्य र जघन्य अपराध नै हो । दोषीलाई हदै सम्मको सजाय हुनै पर्दछ’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर मेरो बिचारमा अदालत आफैं जाहेरवाला हुनु उपयुक्त होइन ।’ मुद्दा अदालतमा आउँदा न्यायाधीशले छिन्नुपर्ने […]

थप पुरा समाचारको लागि
TOP