अमेरिकी सिनेटबाट पारित ट्रम्पको बिग ब्यूटीफुल बिलमा के छ ?

१८ असार, काठमाडौं । अमेरिकी सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक झिनो मतान्तरले पारित गरेको छ। २४ घन्टा लामो बहसपछि उपराष्ट्रपति जेडी भान्सको टाई-ब्रेकिङ भोटमार्फत ‘वन बिग ब्यूटीफुल बिल’ पारित भएको हो । विधेयकको पक्ष र विपक्षमा भोट बराबरी भएपछि उपराष्ट्रपति जेडी भान्सको भोट निर्णायक बनेको हो । तल्लो सदनबाट पनि पास भएको […]
थप पुरा समाचारको लागि