स्पेनका उद्यमीहरूलाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

स्पेनका उद्यमीहरूलाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

१९ असार, म्याड्रिड । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनका उद्यमी तथा लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न स्पष्ट आह्वान गरेका छन् । नेपाली राजदूतावास म्याड्रिडद्वारा बुधबार आयोजित लगानी प्रवर्द्धन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपालमा लगानीको अनुकूल वातावरण तयार भइसकेको जानकारी गराउँदै व्यवसायीहरूलाई नेपाल प्रवेशका ढोका खुला रहेको सन्देश दिए । ‘नेपाल अब लगानीका लागि पूर्ण रूपमा तयार […]

थप पुरा समाचारको लागि
TOP