धरानको खानेपानी समस्या समाधानका लागि पहल भइरहेको छ– खानेपानीमन्त्री

धरानको खानेपानी समस्या समाधानका लागि पहल भइरहेको छ– खानेपानीमन्त्री

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले धरानका नागरिकको वर्षौँदेखिको खानेपानीको समस्या समाधानका लागि पहल भइरहेको बताएका छन् । आज सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ) नेतृत्वको एक प्रतिनिधिमण्डलले खानेपानीको दीर्घकालीन समस्या समाधानका

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP