रूसले गर्‍यो अर्को परमाणु ‘पोसाइडन’ टोरपीडोको सफल परीक्षण, पुटिनले भने-अमेरिकालाई जवाफ

रूसले गर्‍यो अर्को परमाणु ‘पोसाइडन’ टोरपीडोको सफल परीक्षण, पुटिनले भने-अमेरिकालाई जवाफ

१३ कात्तिक, काठमाडौं । रूसले अर्को नयाँ परमाणु क्षमतायुक्त टोरपीडो ‘पोसाइडन’ को सफल परीक्षण गरेको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो हतियारले समुद्रमा रेडियोएक्टिभ (रेडियोधर्मी) लहरहरू पैदा गर्न सक्ने र त्यसबाट तटीय क्षेत्रमा बसेका ठूला शहरहरू पलभरमै बसोबास गर्न लायक नरहने गरी ध्वस्त पार्न सक्ने दाबी गरेका छन्। यो टोरपीडो पनडुब्बीबाट छोडिन्छ, जुन पूर्ण रूपमा […]

थप पुरा समाचारको लागि
TOP