स्रोत नखुलेको रकम सहित राष्ट्रिय अनुसन्धानका पूर्वकर्मचारी पक्राउ

१९ असार, रौतहट । रौतहटको गौरबाट शसस्त्र प्रहरीले स्रोत नखुलेको दुई लाख ५० हजार रुपैयाँ नगदसहित राष्ट्रिय अनुसन्धानको पूर्वकर्मचारीलाई पक्राउ गरेको छ । मंगलबार दिउँसो राष्ट्रिय अनुसन्धान कार्यालयका पूर्वकर्मचारी जितेन्द्र राउतलाई गौर भन्सार कार्यालय अगाडीबाट स्रोत नखुलेको २ लाख ५० हजार रुपैंयासहित सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो । भारत बाट नेपालतर्फ बिआर ३० एल […]
थप पुरा समाचारको लागि