इन्टरनेटबाट मेट्न चाहनुहुन्छ आफ्नो निसानी ? यसरी हटाउनुहोस् डिजिटल फूटप्रिन्ट
आजको डिजिटल युगमा हाम्रा हरेक जानकारीहरू ट्रयाक हुन्छन् । इन्टरनेटमा हामीले के कुरा सर्च गर्छौं भन्ने कुराको जानकारी गुगल, फेसबुक तथा युट्युब जस्ता कैयन् कम्पनीहरुले लगातार संकलन गरिरहेका हुन्छन् । यतिमात्र होइन हामी कहाँ जाँदैछौं, के खाँदैछौं तथा के विषयमा कुरा गर्दैछौं भन्ने जानकारी समेत निरन्तर रेकर्ड भैहरेको हुन्छ । प्रविधि कम्पनीहरुले यी जानकारीहरुको प्रयोग […]
थप पुरा समाचारको लागि