जेनजी आन्दोलनमा १ लाख २० हजार मिटर प्रहरी पोशाक गायब

जेनजी आन्दोलनमा १ लाख २० हजार मिटर प्रहरी पोशाक गायब

आन्दोलनको करिब डेढ महिनापछि डीआईजी दीपक रेग्मी नेतृत्वको समितिले बुझाएको प्रतिवेदनमा पोशाकतर्फ ठूलो क्षति भएको उल्लेख छ । जसमा १ लाख २० हजार ६६१ मिटर प्रहरी पोशाक लुटपाट तथा जलेर नष्ट भएको उल्लेख छ ।

थप पुरा समाचारको लागि
TOP