साबा क्लब च्याम्पियनसिप बास्केटबलमा नेपालको टाइम्स क्लब तेस्रो

साबा क्लब च्याम्पियनसिप बास्केटबलमा नेपालको टाइम्स क्लब तेस्रो

२५ चैत, काठमाडौं । भारतमा भएको साबा क्लब च्याम्पियन्सिप बास्केटबलमा नेपालको टाइम्स बास्केटबल क्लब तेस्रो भएको छ । भारतको चेन्नाईस्थित जवाहरलाल नेहरु इन्डोर स्टेडियममा भएको आफ्नो चौथो खेलमा टाइन्सले भुटानको थिम्पु म्याजिक्सलाई ८७-५९ को स्कोरमा सहजै हराएको हो । च्याम्पियनसिपमा दोस्रो जितपछि नेपालको टाइम्सले तेस्रो स्थान हात पारेको बास्केटबल फेडेरेसन अफ इन्डियाले जनाएको छ । […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP