विश्वविद्यालयमा प्रधानमन्त्री र मन्त्री कुलपति, सहकुलपति बनाइनुहुन्न : शिक्षामन्त्री पन्त

विश्वविद्यालयमा प्रधानमन्त्री र मन्त्री कुलपति, सहकुलपति बनाइनुहुन्न : शिक्षामन्त्री पन्त

२० असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विश्वविद्यालयमा प्रधानमन्त्री र मन्त्रीलाई कुलपति र सहकुलपति बनाउन नहुने बताएका छन् । त्रिभुवन विश्वविद्यालयको ६६ औं वार्षिकोत्सवमा सहकुलपति पन्तले यो हटाउनु पर्ने प्रस्ताव पनि आफूले राख्ने गरेको बताए । ‘म यो प्रधानमन्त्री, मन्त्री विश्वविद्यालयमा कुलपति र सहकुलपति बन्नुपर्छ भन्ने मान्यताको […]

थप पुरा समाचारको लागि
TOP