झांक्रीलाई लक्षित गर्दै पराजुलीले भने– स्टन्टबाजी हेर्दैछौं, समय आएपछि गुन तिर्छौं

२० असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य सुदेश पराजुलीले केही मान्छेहरू पार्टी नेतृत्वमाथि प्रहार गर्न थालेको भन्दै आपत्ति जनाएका छन् । विद्यार्थी जिल्ला कमिटीको पाँचौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने क्रममा स्थायी कमिटी सदस्य रामकुमारी झांक्रीतर्फ इंकित गर्दै ‘सेलिब्रेटि बन्न र स्टन्टबाजी’ गर्न मूल नेतृत्वमाथि प्रहार भएको बताएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट […]
थप पुरा समाचारको लागि