कांग्रेस बैठकमा प्रतिमा गौतमको प्रश्न : आफ्नै पार्टीलाई खुइल्याउँदा संगठन बन्छ त ?

‘कसैले कसैलाई दोषारोपण गरेर यो बैठकको औचित्यता रहन्छ जस्तो मलाई लाग्दैन । आफूले गरेको कामको जिम्मेवारी आफैले लिनुपर्दछ,’ गौतमले भनिन्,‘अरुलाई खुइल्याएर, धम्क्याएर केही हुन्छ जस्तो मलाई लाग्दैन ।’
थप पुरा समाचारको लागि