यो वर्ष त्रिविबाट ९० हजार विद्यार्थी ग्राजुएट हुँदै

यो वर्ष त्रिविबाट ९० हजार विद्यार्थी ग्राजुएट हुँदै

२० असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा खड्ग केसीले यो वर्ष करिब ९० हजार विद्यार्थी ग्राजुएट हुने बताएका छन् । त्रिविको ६६ औं वार्षिकोत्सवमा उपकुलपति केसीले अहिलेसम्मकै धेरै विद्यार्थी ग्राजुएट हुन लागेको बताए । ‘ग्रेसलिस्ट तयार गरिरहेका छौँ । लगभग यो वर्ष ९० हजार विद्यार्थीले ग्राजुएट गर्दैछन् । निकै ठूलो संख्या हो,’ उपकुलपति केसीले […]

थप पुरा समाचारको लागि
TOP