वीरगञ्ज नाकाबाट ५२ अर्बको भटमाटको कच्चा तेल भित्रिंदा ५५ अर्बको निर्यात

वीरगञ्ज नाकाबाट ५२ अर्बको भटमाटको कच्चा तेल भित्रिंदा ५५ अर्बको निर्यात

२१ असार, वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका हुँदै भटमासको कच्चा तेल ५२ अर्ब ५८ करोड मूल्यको आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा भटमासको कच्चा तेलको आयात ६१३.४१ प्रतिशत अर्थात् ४५ अर्ब २१ करोड बढीले आयात भएको छ । जबकि गत आवको ११ महिनामा भने सात अर्ब ३७ […]

थप पुरा समाचारको लागि
TOP