यू-१६ इस्ट जोन कप : रौनक सर्वोत्कृष्ट खेलाडी, बिपिन उत्कृष्ट बलर

२१ असार, काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कपको विजेता टोली नेपालका ब्याटर रौनक श्रीवास्तव प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले प्रतियोगितामा एक शतक र एक अर्धशतकसहित २९६ रन बनाएका थिए । इन्डोनेसियासँगको खेलमा ८८ रन बनाएका उनले भुटानसँगको खेलमा शतकसहित १६८ रन बनाएका थिए । त्यस्तै रौनक प्रतियोगिताको उत्कृष्ट ब्याटर पनि घोषित […]
थप पुरा समाचारको लागि