कांग्रेसका युवा भन्छन्- नेताहरूको नियत सफा देखिएन

कांग्रेसका युवा भन्छन्- नेताहरूको नियत सफा देखिएन

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसमा पार्टीको १५औं महाधिवेशनको मितिबारे विवाद चुलिएको छ । विवाद मत्थर पार्ने प्रयास स्वरूप कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक आइतबारसम्मका लागि स्थगित गरेको छ । दलीय सरकार च्युत गराएको जेनजी आन्दोलनपछि सिर्जना भएको राजनीतिक परिस्थितिका बीच सुरू भएको कांग्रेस बैठकलाई चासोका साथ हेरिएको छ । जेनजी आन्दोलका क्रममा भएको सांघातिक आक्रमणपछि […]

थप पुरा समाचारको लागि
TOP