विशेष महाधिवेशन पक्षधरलाई पूर्णबहादुरको आश्वासन- विधान अनुसार नै गर्छु

विशेष महाधिवेशन पक्षधरलाई पूर्णबहादुरको आश्वासन- विधान अनुसार नै गर्छु

१५ कात्तिक, काठमाडौं । विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाइरहेको समूहका नेताहरूलाई कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विधान अनुुसार नै निर्णय हुने आश्वासन दिएका छन् । शनिबार दिउँसो हस्ताक्षर अभियान चलाइरहेका सात जना नेताहरूसँग दुई घण्टा बढी छलफल गरेका कावा सभापति खड्काले किसुनजीको समेत उदाहरण दिँदै आफू विधान अनुसार अघि बढ्ने बताएका हुन् । […]

थप पुरा समाचारको लागि
TOP