योगमाया स्रष्टा सम्मान वाइवा र न्यौपानेलाई

काठमाडौं । नेपाल स्रष्टा समाजले योगमाया राष्ट्रिय स्रष्टा सम्मान- २०८२ बाट सुकन्या वाइबा तथा योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय स्रष्टा सम्मान- २०८२ बाट भूपाल बस्नेतलाई सम्मानित गरेको छ । राजधानीमा आइतबार उक्त सम्मान समर्पण गरिएको हो । उनीहरूलाई वरिष्ठ साहित्यकार तथा सामाजिक अभियन्ता दुर्गा घिमिरे, स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, पुरस्कार संस्थापक रेखा कँडेल र […]
थप पुरा समाचारको लागि