६० लागे शाहरुख खान : सुरुमा थिए ‘बादशाह’, त्यसपछि ‘जिरो’, अहिले ‘जवान’

६० लागे शाहरुख खान : सुरुमा थिए ‘बादशाह’, त्यसपछि ‘जिरो’, अहिले ‘जवान’

सन् १९९५ को फिल्म ‘दिलवाले दुल्हनिया ले जायेंगे’ ले शाहरुख खानलाई विश्वव्यापी प्रसिद्ध तुल्यायो । ‘रोमान्सको राजा’ भनेर चिनिने खानको अनस्क्रिन रोमान्स ‘दिल तो पागल है’ र ‘कुछ कुछ होता है’ जस्ता रोमान्टिक फिल्ममा पनि रह्यो ।

थप पुरा समाचारको लागि
TOP