‘जदौ’को शीर्ष अभिनेत्रीमा नीति अनुबन्धित

काठमाडौं । अन्तरजातिय प्रेमकथामा निर्माण हुने फिल्म ‘जदौ’को शीर्ष अभिनेत्रीमा नीति शाह अनुबन्धित भएकी छिन् । निर्माता र अभिनेत्रीबीच लिखित सहमति भएको छ । काजी लिम्बुको पटकथा रहेको फिल्मका शीर्षमध्येको भूमिकामा यसअघि नै मुकुन भुसाल अनुबन्धित छन् । सिल्भर स्क्रिन इन्टरटेनमेन्ट र सम्मिश्रण मूभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माण रहने फिल्मको सहनिर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ, […]
थप पुरा समाचारको लागि