माओवादीको बहिस्कारबीच सर्वोच्चका न्यायाधीश र न्यायपरिषद सदस्यको नाम अनुमोदन

माओवादीको बहिस्कारबीच सर्वोच्चका न्यायाधीश र न्यायपरिषद सदस्यको नाम अनुमोदन

२३ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको बहिस्कारका बीच संघीय संसदको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित तीन न्यायाधीशको नाम अनुमोदन गरेको छ । सिंहदरबारमा सोमबार बसेको समिति बैठकले सर्वोच्च अदालतका प्रस्तावित वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापाको नाम अनुमोदन गरेको समिति […]

थप पुरा समाचारको लागि
TOP