जेनजी आन्दोलनमा कारागारबाट भागेका व्यक्ति लागुऔषध सहित पक्राउ
१६ कात्तिक, सुर्खेत । जेनजी आन्दोलनका क्रममा जगन्नाथदेवल कारागार काठमाडौंबाट फरार भएका एक कैदी सुर्खेतमा लागुऔषध सहित पक्राउ परेका छन् । गत २४ भदौमा कारागारबाट फरार भएका ३० वर्षीय नरेन्द्र ठाडा शनिबार वीरेन्द्रनगर नगरपालिका–७ बाट पक्राउ परेका हुन् । उनलाई लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण शाखा कार्यालय […]
थप पुरा समाचारको लागि