त्रिशूलीमा फसेकालाई उद्धार गर्न नसकी फर्कियो हेलिकप्टर

त्रिशूलीमा फसेकालाई उद्धार गर्न नसकी फर्कियो हेलिकप्टर

२४ असार, काठमाडौं । नुवाकोटस्थित त्रिशूली नदीमा फसेकाहरूलाई उद्धार गर्न पुगेको हेलिकप्टर फर्किएको छ । विदुर नगरपालिकाको इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा २ जना व्यक्ति फसेका छन् । उनीहरुको उद्धारका लागि गएको पहिलो हेलिकप्टर उद्धार गर्न नसकी फर्किएको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार पहिले आएको सानो हेलिकप्टरले उद्धार गर्न नसकेपछि अर्को ठूलो हेलिकप्टर पुगेको छ […]

थप पुरा समाचारको लागि
TOP