रसुवा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार

रसुवा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार

२४ असार, काठमाडौं । चीनबाट आएको बाढीमा परेर रसुवामा कम्तिमा १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ९ नेपाली नागरिक, ८ चिनियाँ नागरिक र तीन जना प्रहरी रहेका छन् । एक जना प्रहरीले चाहिँ नदीको बीचमा सुरक्षित रहेको भन्दै सम्पर्क गरेका छन् । यसबाहेक नदीको बीचमा फसेका ९ जनाको नेपाली सेना, नेपाल प्रहरी र […]

थप पुरा समाचारको लागि
TOP