यस्तो छ रसुवाको बाढीको दृश्य (तस्वीरहरू)

यस्तो छ रसुवाको बाढीको दृश्य (तस्वीरहरू)

२४ असार, काठमाडौं ।  चीनबाट आएको बाढीले रसुवामा ठूली क्षति भएको प्रारम्भिक विवरण आएको छ । भोटेकोशी नदीमा आएको बाढीले रसुवास्थित नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । पुल बगाएपछि नेपाल चीन सम्पर्क विच्छेद भएको छ । भन्सार (ड्राइपोर्ट) क्षेत्रमा  ठूलो क्षति पुगेको छ । जाँचपासका लागि राखिएका गाडीहरु पनि बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाले […]

थप पुरा समाचारको लागि
TOP