प्रचण्ड भन्छन् : ५२ नियुक्ति अदालतबाट सदर हुनु गलत

प्रचण्ड भन्छन् : ५२ नियुक्ति अदालतबाट सदर हुनु गलत

‘जसरी दुईजनाले अध्यादेशबाट त्यतिबेलाको परिस्थितिमा बडो गलत ढंगले, संविधानको मर्मविपरीत, कानूनको मर्मविपरीत, जबरजस्ती नियुक्ति गरिएको त्यसलाई यत्रो वर्ष लगाएर सदर गरियो । यो त मिलेको छैन ।’

थप पुरा समाचारको लागि
TOP