उदयपुरमा भत्किएको पुलमुनि बेपत्ता युवक मृत भेटिए

२४ असार, काठमाडौं । उदयपुरको चौदण्डीगढी-५ स्थित त्रियुगा नदीको भत्किएको पुलमुनि माछा मार्ने क्रममा बेपत्ता भएका युवकको शव फेला परेको छ । चौदण्डीगढी-६ कालीखोला ३० वर्षीय सुरज राईको शव भेटिएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक (इन्सपेक्टरु) बबिन राईले जानकारी दिए । उनले भने, ‘त्रियुगाको भत्किएको पुलमुनि माछा मार्ने क्रममा बेपत्ता युवक मृत भेटिएको छ । हिजोदेखि खोजी कार्य […]
थप पुरा समाचारको लागि