एभरेस्ट महिला भलिबल लिगको बाँकी खेल कात्तिक अन्तिम साता हुने
१८ कात्तिक, काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी)को दोस्रो संस्करणका बाँकी खेलहरू कात्तिक अन्तिम साता पुन: सञ्चालन गरिने भएको छ । आयोजक ईन्फिनिटी ड्रिम्सले मंगलबार विज्ञप्ति जारी गर्दै लिगका बाँकी खेलहरु यही कात्तिक २६ देखि २९ (नोभेम्बर १२ देखि १५) सम्म गर्ने जानकारी दिएको छ । यसका लागि नेपाल भलिबल संघबाट आधिकारिक स्वीकृति […]
थप पुरा समाचारको लागि