राप्रपाको सभालाई क-कसले गर्दैछन् सम्बोधन ?
२६ चैत, काठमाडौं। संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंको बल्खुमा आयोजना गरेको सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुले सम्बोधन गर्ने भएका छन् । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार सभालाई अध्यक्ष लिङ्देनसहित पूर्वअध्यक्ष पशुपति शम्शेर राणा, डा. प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष विक्रम पाण्डे, बुद्धिमान तामाङ, रोशन कार्की लगायतका नेताहरुले सम्बोधन गर्ने […]
थप पुरा समाचारको लागि