आहुतिलाई मातृशोक

आहुतिलाई मातृशोक

१९ कात्तिक, काठमाडौं । वैज्ञानिक समाजवादी पार्टी कम्युनिस्ट पार्टी, नेपाल महासचिव आहुतिलाई मातृशोक परेको छ । उनका आमा कान्छी अछामीको आज बिहान ९० वर्षको उमेरमा निधन भएको छ । सो पार्टीका नेता जागृत रायमाझीले नैकापस्थित निवासमै निधन भएको जानकारी दिए । उनको आजै पशुपतिस्थित विद्युतीय शवदागृहमा अन्त्येष्टि गरिँदैछ । उनका आहुतिसहित तीन छोरा र दुई […]

थप पुरा समाचारको लागि
TOP