नियमित महाधिवेशन छलफलको विषय होइन : कांग्रेस नेता अमात्य

नियमित महाधिवेशन छलफलको विषय होइन : कांग्रेस नेता अमात्य

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता मदन अमात्यले पार्टीको नियमित महाधिवेशन छलफलको विषय नै नभएको बताएका छन् । सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बुधबार उनले यस्तो बताएका हुन् । उनले अगाडि भने, ‘यो नियमित अधिवेशन भनेको छलफल गर्ने विषय होइन,’ उनले भने, ‘ठीक टाइममा गरिहाल्नुपर्छ । चुनाव नगर्ने अनि हामी लोकतन्त्रवादी भनेर बस्ने ?’ […]

थप पुरा समाचारको लागि
TOP