यूएईविरुद्ध नेपालको मध्यम योगफल

यूएईविरुद्ध नेपालको मध्यम योगफल

१९ कात्तिक, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलाको अन्तिम खेलमा नेपालले यूएईविरुद्ध मध्यम योगफल खडा गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २३९ रन बनाएको हो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाए । कुशल मल्लले ४५ रन बनाए […]

थप पुरा समाचारको लागि
TOP