आईसीसी टी-२०आई अलराउन्डर वरीयता : दीपेन्द्र छैटौंमा झरे

आईसीसी टी-२०आई अलराउन्डर वरीयता : दीपेन्द्र छैटौंमा झरे

१९ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउण्डर वरियतामा छैटौं स्थानमा झरेका छन् । आईसीसीले सोमबारसम्मको अपडेट राखी बुधबार सार्वजनिक गरेको वरियता अनुसार दीपेन्द्र छैटौंमा झरेका हुन् । नेपालले पछिल्लो समय कुनै टी-२०आई खेलेको छैन । अन्य खेलाडीको वरीयता फेरबदल हुँदा दीपेन्द्र खस्किएका हुन् । यद्यपी दीपेन्द्रको रेटिङ अंक […]

थप पुरा समाचारको लागि
TOP