लेखा र अर्थ समितिका पत्रले आईपीओमा अन्योलता बढ्यो : अध्यक्ष श्रेष्ठ

लेखा र अर्थ समितिका पत्रले आईपीओमा अन्योलता बढ्यो : अध्यक्ष श्रेष्ठ

२६ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले लेखा र अर्थ समितिको निर्देशनले आईपीओ जारीमा थप अन्योलता सिर्जना भएको बताएका छन् । अर्थ समितिमा बिहीबार छलफलमा बोल्दै उनले दुई संसदीय समितिका फरक आशयका पत्रले अन्योलता बढेको उल्लेख गरे । आगामी दिनमा कसरी अघि बढ्नेबारे अर्थ समितिबाटै निर्देशन हुनुपर्ने बताए । साथै पूँजी बजार […]

थप पुरा समाचारको लागि
TOP