प्रधानमन्त्रीबाट ‘हाइ पर्फमेन्स सेन्टर’ र ‘स्पोर्ट्स साइन्स रिसर्च सेन्टर’को उद्घाटन (तस्वीरहरू)

प्रधानमन्त्रीबाट ‘हाइ पर्फमेन्स सेन्टर’ र ‘स्पोर्ट्स साइन्स रिसर्च सेन्टर’को उद्घाटन (तस्वीरहरू)

२६ असार, काठमाडौं ।सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा नेसनल हाइ पर्फमेन्स सेन्टर तथा नेसनल स्पोर्ट्स साइन्स रिसर्च सेन्टर स्थापना गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार दुवैको उद्घाटन गरेका छन् । ७ हजार ५ सय ७८ स्क्वायर फिट क्षेत्रफलमा निर्माण गरिएको सेन्टर हलमा १०० जनासम्म खेलाडीले एकैपटक प्रशिक्षण गर्न सक्ने छन्। साथै, ४ हजार ९६ स्क्वायर […]

थप पुरा समाचारको लागि
TOP