पार्टी बैठकमा कांग्रेस नेता राणा : विशेष महाधिवेशन भए चक्रव्यूहमा फसिन्छ
१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता उदयशमशेर राणाले विशेष महाधिवेशनले पार्टी चक्रव्यूहमा फस्ने टिप्पणी गरेका छन् । केन्द्रीय समिति बैठकमा बुधबार आफ्नो धारणा राख्दै राणाले विशेष महाधिवेशन गर्न नहुनेमा आफू स्पष्ट रहेको बताए । ‘विशेष महाधिवेशनमा गर्यौं भने महाभारतको चक्रव्यूहमा पसेको जस्तै हुन्छ । त्यो चक्रव्यूहमा हामीहरू छिर्न सक्छौं । तर, बाहिर कसरी आउँछौं हामीलाई […]
थप पुरा समाचारको लागि