बामदेवको दाबी- पार्टी सदस्यको संख्या १ करोड पुग्छ
१९ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता बामदेव गौतमले नयाँ बनेको कम्युनिस्ट पार्टीको सदस्य संख्या १ करोड पुग्ने दाबी गरेका छन् । बुधबार नवगठित पार्टीको एकता घोषणा सभामा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । अहिले आफूहरूसँग १०/१२ लाख सदस्य भएको उल्लेख गर्दै जनतासमक्ष पुग्दा अब त्यो संख्या १ करोडसम्म पुग्ने जिकिर गरे । […]
थप पुरा समाचारको लागि