मेलानको ८ बुँदे मागसहित स्वास्थ्यमन्त्रीलाई ध्यानाकर्षण

मेलानको ८ बुँदे मागसहित स्वास्थ्यमन्त्रीलाई ध्यानाकर्षण

१८ कात्तिक, काठमाडौं । मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) ले स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई सम्बोधन गर्दै स्वास्थ्य प्रयोगशाला सेवाको गुणस्तर सुधार, जनशक्ति व्यवस्थापन र पेसागत हकहित सुनिश्चितताका लागि आठबुँदे मागसहित अगाडि सारेको छ । मेलानले मन्त्रीलाई पठाएको पत्रमा स्वास्थ्य प्रयोगशाला क्षेत्रलाई आधुनिक चिकित्सा पद्धतिको आधारस्तम्भका रूपमा उल्लेख गर्दै रोग पहिचान, उपचार प्रभावकारिता अनुगमन र अनुसन्धानमा […]

थप पुरा समाचारको लागि
TOP