महाधिवेशन गरेर नयाँ नेतृत्वसहित चुनावमा जाऔं : मोहन आचार्य

महाधिवेशन गरेर नयाँ नेतृत्वसहित चुनावमा जाऔं : मोहन आचार्य

२० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन आचार्यले चुनावअघि नियमित महाधिवेशन गर्नुपर्ने विचार राखेका छन् । केन्द्रीय समितिको जारी बैठकमा बिहीबार विचार राख्दै आचार्यले १४  औं महाधिवशेन गरेर नयाँ नेतृत्व र नयाँ नीतिका साथ चुनावमा जानुपर्ने बताए । लाख आठ लाख सत्तरी हजार क्रियाशील भावना अनुसारको निर्णय केन्द्रीय समितिबाट हुने उनले विश्वास व्यक्त […]

थप पुरा समाचारको लागि
TOP